Ticket

Sherpa Beer Itahari Food Festival & Tourism Fair 2019

महोत्सबलाई सभ्य र भव्य रुपले सफल बनाउन तपाई हामी सबैको भव्य उपस्थितिको लागि हार्दिक तथा विनम्र अनुरोध गर्दछौँ।

टिकट पाइने स्थानहरु:

📍 होटल व्यवसायी संघ, इटहरी
📍 चिप एण्ड बेस्ट म:म सेन्टर, आर.सि.टी, इटहरी
📍 ग्राउन्ड्स, सेन्टर प्लाजा, इटहरी
📍 होटल प्रिमायर, आईतबारे, इटहरी
📍 काफल्स, पूर्व लाईन, इटहरी

सिधा सम्पर्कको लागि: 9852046014 / 9852057883